Modified Date : 2016-09-12
कानुन महाशाखा
यस शाखाका कामहरुः
-
आवश्यकतानुसार कानूनी राय र सल्लाह प्रदान गर्ने सम्बन्धी कार्य ।
-
आवश्यकतानुसार ऐन, नियम, गठन (आदेश), सम्झौता तयार गर्ने सम्बन्धी कार्य ।
-
मन्त्रालयको तर्फबाट फिरादपत्र, प्रतिउत्तरपत्र, रिट निवेदन, लिखित जवाफ, पुनरावेदनपत्र, पुनरावलोकन पत्र म्याद भित्रै तयार गर्ने र सम्बन्धित निकायमा पठाउने सम्बन्धी कार्य ।
-
प्रतिरक्षाका लागि महान्यायाधिवक्ता कार्यालय लगायतमा पत्राचारको व्यवस्था गर्ने सम्बन्धी कार्य ।
-
सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्त, राजपत्र, ऐन नियमको संग्रह सम्बन्धी कार्य ।
-
मन्त्रालय एवं अन्र्तगतका निकायहरुको लागि आवश्यक ऐन नियम तर्जुमा, संशोधन सम्बन्धी कार्य ।