नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरवार, नेपाल
फर्जी विवरणहरु तयार गरी बीमा रकम दावी गर्ने र ठगी हुने गरेको गुनासोहरुका सम्वन्धमा अनुसन्धान/छानविन गर्न कार्यदल गठन सम्बन्धी - २०७५।२।२१