नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल
२०७३ भाद्र २०, काठमाडौं । माननीय मन्त्रीज्यूबाट पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुसँग पशुपति क्षेत्रको जानकारी लिनु हुनुका साथै माननीय मन्त्रीज्यू पशुपति परिसरमा भ्रमण र पूजाआजा गर्नु हुँदै ।