नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल
"सबैका लागि पर्यटन" को नारा सहित 27 September 2016 (२०७३ असोज ११) मनाउन गइरहेको World Tourism Day का सन्दर्भमा बसेको मूल समारोह समितिको बैठकमा बोल्नुहुदै मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री जीवन बहादुर शाहीज्यू ।