नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

18
Sep

9N-AJB, P750 विमान दुर्घटना सम्बन्धी जाँचको प्रतिवेदन हस्तान्तरण कार्यक्रम

कालिकोट जिल्लाको विलखायामा दुर्घटनाग्रस्त एयर काठमाडौंको 9N-AJB, P750 विमान दुर्घटना सम्बन्धी जाँचको प्रतिवेदन  मा. संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री श्री जीवन बहादुर शाहीज्यू समक्ष हस्तान्तरण गरिएको कार्यक्रमको फोटो ।