नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरवार, नेपाल
२०७३।०६।०५ गते माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यू र नेपालका लागि जापानी राजदूत H.E. Mr. Masashi Ogawa बीच शिष्टाचार भेट भएको छ ।