नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल
२०७३।०६।०७ गते,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका माननीय मन्त्री श्री जीवनबहादुर शाही र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री शंकर प्रसाद अधिकारीबीच आर्थिक बर्ष २०७३/७४ को कार्यसम्पादन सम्झौता भयो । आजै माननीय मन्त्रीज्यूको उपस्थितिमा, श्रीमान सचिवज्यू र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका महाशाखा प्रमुख एव विभागिय प्रमुखहरुबीच पनि आर्थिक बर्ष २०७३/७४ को कार्यसम्पादन सम्झौता भयो ।