नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरवार, नेपाल
२०७३।०७।०३, गते मा. मन्त्री श्री जीवन बहादुर शाही र नेपालका लागि फ्रान्सका राजदूत H.E. Mr. Yves Carmona बीच शिष्टाचार भेट भएको छ ।