नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय समकक्षी महामहिम राष्ट्रपति प्रणब मुखर्जीज्यूको स्वागत गरिसकेपछि साथमा नेपालका महामहिम रास्ट्रपति र माननीय पर्यटन मन्त्री जीवनबहादुर शाहीज्यू (पछाडि बायाँ) ।
मितिः २०७३।०७।१७