नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल

सूचना

कार्यक्रम

प्रेस विज्ञप्ति

20
Nov

मा. मन्त्रीज्यूबाट लुम्बिनी तथा कपिलवस्तुको अवलोकन तथा अनुगमन

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय जीवन बहादुर शाहीज्यूबाट मिति २०७३ मंसिरको पहिलो साता लुम्बिनी तथा कपिलवस्तु क्षेत्रको अवलोकन तथा अनुगमन भ्रमणका क्रममा खिचिएका तस्वीरहरु ।