नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरवार, नेपाल
२०७३ पुस १९ गते मा. मन्त्री श्री जीवन बहादुर शाहीसँग नेपालका लागि इजरायलका राजदूत H.E.Mr. Yaron Mayer को शिष्टाचार भेट भएको छ ।