नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल
मिति २०७४ भाद्र २५ गते, नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा माननीय मन्त्री श्री जितेन्द्र नारायण देवज्यू चालू आ.व. २०७४/ ०७५ को साठ्ठी दिनमा गरिने प्रमुख कार्यहरुको विवरण सम्बन्धमा बोल्नुहुदै ।
चालू आ.व.को साठ्ठी दिनमा गरिने प्रमुख कार्यहरुको विवरण डाउनलोड गरी हेर्नुहोस् ।