नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल
२०७४।१२।०७ गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारी ज्यूको संयोजकत्वमा कर्णाली प्रदेशको केन्द्र सुर्खेतमा हवार्इ सेवा संचलन गर्ने सम्बन्धमा सरोकारवालसँग छलफल सम्पन्न भयो।