नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल
२०७४।१२।१९ गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रबिन्द्र अधिकारी ज्यूसँग नेपालका लागि अमेरिकाकी राजदूत H.E. Ms. Alaina B. Teplitz को शिष्टाचार भेट भएको छ।