नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल
२०७५।०१।०९ गते, मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारी ज्यू, प्रदेश नं. ५ का मा. मुख्य मन्त्री श्री शंकर पोखरेल ज्यू, पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र सम्बद्ध अधिकारी बीच २५६२ औं बुद्ध जयन्ति तथा अन्तराष्ट्रिय बौद्ध सम्मेलन तयारी/प्रगती सम्बन्धमा छलफल भएको छ।