नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल
मिति २०७५ बैशाख ९ गते, माननीय मन्त्री श्री रविन्द्र अधिकारीज्यूको समुपस्थितिमा नेपालको नागरिक उड्डयन क्षेत्रको सुधारका लागि सुझाब एवं परामर्श लिने उद्देश्यका साथ नागरिक उड्डयन विज्ञ समूहको पहिलो बैठक सञ्चालन भएको छ।