नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल
मिति २०७५।०१।२७ गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारी ज्यूसँग SAARC का महामहिम महासचिव Mr. Amjad Hussain B. Sial को शिष्टाचार भेट भएको छ।