नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
सिंहदरवार, नेपाल
सन् २०१४ को वसन्त ऋतुमा सगरमाथा आधार शिविर भन्दा माथि हिम पहिरोमा परी स्वर्गारोहण हुनुभएका आरोहीहरुका परिवारलाई राहत रकम हस्तान्तरण कार्यक्रम
आयोजक : सगरमाथा आरोही संघ
मिति : २०७१ मंसिर २३ गते