Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

09
Sep

World Tourism Day

"सबैका लागि पर्यटन" को नारा सहित 27 September 2016 (२०७३ असोज ११) मनाउन गइरहेको World Tourism Day  का सन्दर्भमा बसेको मूल समारोह समितिको बैठकमा बोल्नुहुदै मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री जीवन बहादुर शाहीज्यू ।