Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित एक कार्यक्रममा सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट यस मन्त्रालयमा सरुवा भर्इ आउनु भएका श्रीमान सचिव शंकरप्रसाद अधिकारीज्युको स्वागत तथा यस मन्त्रालयबाट आपूर्ति मन्त्रालयमा सरुवा भर्इ जानु भएका श्रीमान सचिव प्रेम कुमार रार्इज्यूको विदार्इका क्रममा खिचिएका फोटोहरु ।