Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

20
Sep

२०७३/०६/०४ माननीय मन्त्रीज्यू र बंगलादेशको संसदीय समितिका अध्यक्ष H.E. Mr.Obaidul Muktadir को प्रतिनिधि मण्डलबीच शिस्टाचार भेट

मिति २०७३/०६/०४ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा माननीय मन्त्री श्री जीवनबहादुर शाही र बंगलादेशको संसदीय समितिका अध्यक्ष H.E. Mr.Obaidul Muktadir को प्रतिनिधि मण्डलबीच शिस्टाचार भेट भएको छ ।