Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

21
Sep

२०७३।०६।०५, माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यू र नेपालका लागि जापानी राजदूतबीच शिष्टाचार भेट

२०७३।०६।०५ गते माननीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यू र नेपालका लागि जापानी राजदूत  H.E. Mr. Masashi Ogawa बीच शिष्टाचार भेट भएको छ ।