Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

03
Nov

महामहिम भारतीय राष्ट्रपति प्रणब मुखर्जीज्यूको स्वागत

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय समकक्षी महामहिम  राष्ट्रपति प्रणब मुखर्जीज्यूको स्वागत गरिसकेपछि साथमा नेपालका महामहिम रास्ट्रपति र माननीय पर्यटन मन्त्री जीवनबहादुर शाहीज्यू (पछाडि बायाँ)  ।

मितिः २०७३।०७।१७