Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

30
Nov

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीज्यूको स्वागत तथा पद बहाली

२०७३।०८।१५, नवनियुक्त माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्री इन्द्र बहादुर बानियाँज्यूको स्वागत तथा पद बहालीका क्रममा खिचिएका तस्वीरहरु ।