Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

01
Dec

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र रसियाका राजदूतबीच शिष्टाचार भेट

२०७३।०८।१६, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री जीवन बहादुर शाहीज्यूसँग नेपालका लागि रसियाका राजदूत H.E. Mr. A.S. Budnik को शिष्टाचार भेट ।