Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

03
Jan

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र इजरायलका राजदूतबीच शिष्टाचार भेट

२०७३ पुस १९ गते मा. मन्त्री श्री जीवन बहादुर शाहीसँग नेपालका लागि  इजरायलका राजदूत H.E.Mr. Yaron Mayer को शिष्टाचार भेट भएको छ ।