Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

07
Feb

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र Arab Republic of Egypt का पूर्व मन्त्रीबीच शिष्टाचार भेट

२०७३ माघ २५ गते मा. मन्त्री श्री जीवन बहादुर शाहीसँग Arab Republic of Egypt का पूर्वमन्त्री Moushira Khattab ले शिष्टाचार भेट भएको छ ।