Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

22
Aug

२०७३ साालको पुरस्कार समर्पण कार्यक्रम

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन  मन्त्री जितेन्द्र नारायण देवज्यूबाट वि.स. २०७३ सालको राष्ट्रिय तथा क्षेत्रीय प्रतिभा पुरस्कार, महाकवि देवकोटा पुरस्कार, पुष्पलाल राष्ट्रिय पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार तथा वरिष्ठ संस्कृतिविद् डा. सत्यमोहन जोशीलार्इ वाङ्‍मय  शताब्दीपुरुष उपाधि एक कार्यक्रमका बीच समर्पण गरियो।