Government of NepalMinistry of Culture, Tourism and Civil AviationSinghadurbar, Nepal
मिति २०७४ भाद्र ६ गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा थरुनीज्यूको स्वागत तथा पद बहाली भएको छ।