Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

29
Jan

सचिवद्बय श्रीमान् कृष्ण प्रसाद देवकोटाज्यूको स्वागत तथा श्रीमान् महेश्‍वर न्यौपानेज्यूको विदाई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित  विदार्इ तथा स्वागत कार्यक्रममा,  यस मन्त्रालयमा सरुवा भर्इ आउनु भएका श्रीमान सचिव  कृष्ण प्रसाद देवकोटाज्यूको स्वागत तथा यस मन्त्रालयबाट सरुवा भर्इ जानु भएका श्रीमान सचिव  महेश्‍वर न्यौपानेज्यूको विदार्इका क्रममा खिचिएका फोटोहरु ।