Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal
मिति २०७४।११।२२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा आयोजित राष्ट्रिय संस्कृति नीति, २०६७ परिमार्जन सम्बन्धमा विज्ञ तथा सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम मन्त्रालयका सचिव श्री कृष्ण प्रसाद देवकोटाज्यूको अध्यक्षतामा सम्पन्न भयो।