Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

16
Mar

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री र राज्यमन्त्रीज्यूको स्वागत तथा पद बहाली

मिति २०७४ चैत्र २ गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री श्री रबिन्द्र अधिकारीज्यू र माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन राज्मयन्त्री श्री धन बहादुर बुढाज्यूको स्वागत तथा पद बहालीको फोटो झलक ।