Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

20
Mar

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूसँग नेपालका लागि चिनियाँ राजदूतको शिष्टाचार भेट

२०७४।१२।०६ गते,  माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारीज्यूसँग नेपालका लागि चिनियाँ राजदूत H.E.  Yu Hong को शिष्टाचार भेट भएको छ।