Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

22
Mar

मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ज्यू र प्रदेश नं. ५ का मुख्य मन्त्री ज्यू बीच भेट

२०७४।१२।०८ गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारी ज्यू र  प्रदेश नं. ५ का मा. मुख्‍य मन्त्री श्री शंकर पोखरेल ज्यू  बीच शिष्टाचार भेट भएको छ।