Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

28
Mar

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूसँग नेपालका लागि यू.ए.र्इ. का राजदुतको शिष्टाचार भेट

२०७४।१२।१४ गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री श्री रबिन्द्र अधिकारीज्यूसँग नेपालका लागि यू.ए.र्इ. का राजदुत H.E.  Mr. Saeed Hamdan Al Naqbi को शिष्टाचार भेट भएको छ।