Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

02
Apr

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ज्यूसँग नेपालका लागि अमेरिकाकी राजदूतको शिष्टाचार भेट

२०७४।१२।१९ गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री श्री रबिन्द्र अधिकारी ज्यूसँग नेपालका लागि अमेरिकाकी राजदूत  H.E. Ms. Alaina B. Teplitz को शिष्टाचार भेट भएको छ।