Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal
मिति २०७५।०१।०९ गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारी ज्यू र चिनियाँ अन्तराष्ट्रिय रेडियो तथा दक्षिण एशिया केन्द्रका निर्देशक Sun Jingle सहितको टोलीसँगको भेटका क्रममा पर्यटन प्रवर्द्धनका विषयमा छलफल भयो।