Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

06
Jun

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ज्यूसँग नेपालका लागि इजरायलका राजदूत H.E. Mr. Benny Omer को शिष्टाचार भेट

२०७५।२।२३ गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री श्री रबिन्द्र अधिकारी ज्यूसँग  नेपालका लागि इजरायलका राजदूत  H.E. Mr. Benny Omer को शिष्टाचार भेट भएको छ।