Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal

26
Jun

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूसँग नेपालका लागि बंगलादेशका राजदुतको शिष्टाचार भेट

२०७५।३।१२ गते, माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्‍डयन मन्त्री श्री रबिन्द्र अधिकारीज्यूसँग नेपालका लागि बंगलादेशका राजदुत H.E. Ms. Mashfee Binte Shams  को शिष्टाचार भेट भएको छ।