Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal
नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय,
सिंहदरवार, काठमाडौ
सूचना
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट मिति 2073/9/12 को गोरखापत्र दैनिकमा Expression of Interest/Request for Proposal को Package: MoCTCA/CSMP-01/073/74 र Package: MoCTCA/CSMP-02/073/74 का लागि प्रकाशित सूचना अनुरुप प्राप्त भएका प्राविधिक प्रस्तावहरु मध्ये दुवै प्याकेज तर्फ देहाय बमोजिमका कन्सलटेन्सी / फर्महरु छनोट भएका छन। छनोट हुन सफल भएका कन्सलटेन्सी / फर्महरुले Request for Proposal डकुमेन्टका लागि यस मन्त्रालयको योजना तथा मूल्याङ्कन महाशाखामा सम्पर्क गर्नु हुन जानकारी गराईन्छ । थप जानकारीका लागि फोन न. 01–4211635 मा सम्पर्क गर्न सकिनेछ ।
1. ERMC/NEST/PACE pvt.ltd
2. Cemeca consultant pvt.ltd
3. Grid / Rajdevi / Shrestha
4. CARD / DVC
5. Naya Rastriya Engineering pvt.ltd / NREC-TC
https://de-beaute21.ru/wp-content/themes/twentyseventeen/2.txt
https://de-beaute21.ru/wp-content/themes/twentyseventeen/2.txt
https://de-beaute21.ru/wp-content/themes/twentyseventeen/2.txt