Government of Nepal
Ministry of Culture, Tourism and Civil Aviation
Singhadurbar, Nepal
मिति २०७५ जेठ २४ गते, माननीय संस्कृर्ति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्र अधिकारी ज्यूको अध्यक्षतामा बसेको प्रथम बैठकमा " दिगो आर्थिक सामाजिक परिवर्तनको निम्ति पर्यटन प्रवर्द्धनः सहजीकरणको लागि पर्यटन क्षेत्र प्रवुद्ध विज्ञ समूहको गठन" गरिएको कार्यक्रममा खिचिएका तस्वीहरु।